केही दिनयता नेपालमा रहेका भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपाल एक शान्तिप्रिय मुलुक रहेको र नेपालको विकास भारतको हितमा हुने धारणा सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै…