सञ्चारमाध्यमको नकारात्मक टिप्पणी : उपप्रम पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेसालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उदघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्क र बिमस्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले…