लडौँ- अन्तिम परिवर्तनको लागि !!

■ सुशील देवकोटा परिवर्तन आफैँमा एउटा निकै राम्रो कुरा हो यदि त्यो सकारात्मक अर्थमा र सकारात्मक रूपमा भएको छ भने । चर्को गर्मीपछि आउने चिसो मौसमले मानिसलाई मात्र होइन अन्य जीवहरूलाई पनि धेरै राहत दिन्छ, त्यस्तै दुुःखको समय टरेर सुुखको समयमा परिवर्तन भयो भने त्यसको खुुसीलाई व्यक्त गर्न कहिलेकाहीँ त शब्दको अभाव नै हुुन जान्छ…