प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामकारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । नेकपा संसदीय दलको बैठकलाई आज शुक्रबार सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, ‘शीर्ष…