सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि कठोर निगरानी राख्न शुरु गरेको छ । सरकारले तराईका कतिपय जिल्लामा सीके राउतका गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने ठानेको भए पनि विप्लव नेतृत्वको नेकपा राष्ट्रिय सुरक्षामा मुख्य खतरा बनेको ठहर गरेकोे छ । त्यसैले विप्लव समूहको गतिविधि माथि सरकारले निगरानी बढाएको छ । यस क्रममा सरकारले पार्टीका…