माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड' जनयुद्धमा देखेको सपना अझै पूरा नभएको बताएका छन् । राजधानीमा प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै जनयुद्धमा प्रेस सेन्टरले महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै अझै आफूहरूको सपना पूरा नभएको बताएका हुन । उनले जनयुद्धको बेलामा मादल, कलम र बन्दुकको सहयोगमा नेपालमा परिवर्तन ल्याएको बताउँदै अब कमलको मात्र सहयोगमा…