सुष्मा स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट गर्ने

२ दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाटमा ब्यस्त छिन् । उनले आज राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ । काठमाडौं आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी विदेश मन्त्री स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको हो । स्वराजले…