राष्ट्रपति–ओली भेटबार्ता : अध्यादेश पारित नगर्न दबाब

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । भेटमा ओलीले राष्ट्रिय सभा सदस्यको विषयमा राष्ट्रपतिले चालेको कदमबाट पछि नहट्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दव दिएका छन् । ओलीले काँग्रेसको अडानलाई फेल खुवाउनकै लागि भएपनि यो अडानमा राष्ट्रपति पछि हट्न नहुनेमा दबाब दिएका हुन् । ओलीले राष्ट्रपतिसँगको भेटका क्रममा…