निर्वाचनपछि देश नयाँ युगमा प्रवेश : नेता श्रेष्ठ

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताए । देशमा लामो समयदेखि कायम रहेको…