तरुण दलमा वृद्धहरूको भिडन्त

नेपाली काङ्गे्रसको प्रभावकारी भ्रातृ संस्था नेपाल तरुण दलको नेतृत्व लिन युवाहरूबीच भन्दा वृद्धहरूका बीच चर्को प्रतिस्पर्धा सुरु भएको छ । भगिनी संस्थाहरूलाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्न काङ्गे्रसका बूढा नेताहरूबीच उत्पन्न भिडन्तको स्थितिले तरुणहरूबीचको प्रतिस्पर्धालाई ओझेलमा पारिरहेको छ । शीर्षस्थ नेताहरूबीचको प्रतिस्पर्धाका कारण अधिवेशनको मिति निर्धारण हुँदै पटक–पटक सर्दै गरेको छ र पछिल्लोपटक आगामी कात्तिक…