नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सबैलाई छहारी दिने नेपाली काँग्रेस पार्टीको तुलना हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिद्वारा झापा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने राणा, राजा र तत्कालीन…