चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने

सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिनुभयो । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उहाँले मतदातालाई आह्वान गर्नुभयो । फरक प्रसंगमा…