राजविराजमा बाम गठबन्धनको शक्ति प्रदर्शन

– हेमशंकर सिंह राजविराज । निर्वाचनको मिति नजिकिँदै गर्दा राजविराजमा चुनावी माहोल तात्न थालेको छ । क्षेत्र नं। ३ मा पर्ने राजविराज नगरपालीकामा दिनहुँ मधेश गठबन्धन र वाम गठबन्धनको घरदैलो र सडक प्रदर्शनले तीव्रता पाउन थालेको छ । विगत दुई–तीन दिनदेखि न्यून उपस्थितिका बीच फोरम राजपा गठबन्धनले राजविराजमा गर्दै आएको सडक प्रदर्शनलाई निस्तेज पार्न विहिबार…