प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहनुभएका दीपकुमार उपाध्यायाले जातीय उत्पीडन उन्मुलनका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका निवर्तमान राजदूत उपाध्यायाले कांग्रेस नै बढी लोकतान्त्रिक र समावेशी पार्टी भएको भन्दै समावेशीता र लोकतान्त्रिक शासन पद्धतिको लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा रुख चिन्हमा…