देश चुनावमय भैइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी भने संयुक्त अरब इमिरेट्स यूएई जाने भएकी छन् । (युएई) अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म उनी युएईको औपचारिक भ्रमणका लागि त्यस तर्फ जाने भएकी हुन् । भ्रमणका क्रममा २८ गते…