भोट माग्न पर्सा पुगेकी करिश्माले गरिन् यस्तो आग्रह

नयाँ शक्ति पार्टीका पर्सा संयोजक बलिराम साहले पार्टीप्रति गम्भीर कुठाराघात गरेको सो पार्टीले खुलासा गरेको छ । बाढीपीडितका लागि पार्टीका तर्फबाट दिइएको पचास हजार रुपैयाँ पीडितलाई नबाँडि पार्टी नै छोडेर एमाले प्रवेश गरेको अभियोग बाबुराम भट्टराईको नयाँ शक्तिले बलिराममाथि लगाएको छ । यसबारे जानकारी दिन आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका केन्द्रिय नेता करिश्मा…