लोकसेवा आयोगमा ‘माओवादी प्रतिनिधि’को भूमिका सन्देहास्पद

:: नेपाली सेना सचेत :: नेपाली राष्ट्रिय सेना बिच्किने प्रकारले लोकसेवा आयोगसम्बन्धी विधेयक संशोधन गर्न प्रयास हुनुका पछिल्तिर ‘राजनीतिक उद्देश्य’ निहित रहेको सङ्केत मिलेको छ । सेनालाई कमजोर र प्रभावहीन बनाउन ०६३ सालदेखि हुँदै आएको निरन्तर प्रयासको एउटा कडीका रूपमा विधेयक संशोधन प्रयासलाई लिइएको छ । लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र…