‘नागरिकले इच्छाअनुसार थर फेर्न पाउने’

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले राष्ट्रिय एकताको प्रतीकका रुपमा संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था पार्टीको घोषणापत्रमा समेट्ने जनाएको छ । राजकीय सत्ता र सार्वभौमसत्ता जनतामा निहित राख्दै राष्ट्रियता एवं राष्ट्रिय चारित्रिक पहिचानको संवैधानिक राजसंस्थाका साथै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पहिचान र समावेशी प्रजातान्त्रिक राष्ट्रवादलाई प्राथमिकतामा राखिएको सो पार्टीका एक नेताले जनाए…