लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल

लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभियानमा निरंकुशता हावी हुने गरी गठबन्धन हुँदा लोकतन्त्र संकटमा पर्ने ठहरसहित नेपाली काँग्रेसको पक्षमा मतदान गर्न झापावासीलाई अपिल गरिएको हो । डेमोक्रेटिक लयर एसोसिएसन झापाको समन्वयमा चन्द्रगढीमा सम्पन्न प्राध्यापक,…