चुनावी मुखमा नयाँ शक्तिलाई धक्का लाग्ने गरी नयाँ शक्ति पार्टी नेपालकी नेतृ गंगा चौधरी नेकपा एमालेमा प्रवेश गरेकी छन् । केही समयअगाडि थारुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेकी चौधरी पार्टीको पछिल्लो क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै एमालेमा प्रवेश गरेकी हुन् । पार्टी प्रवेशपछि संचारकर्मीलाई प्रतिक्रिया दिर्दै उनले भनिन्,‘नयाँ शक्तिको पछिल्लो क्रियाकलाप मलाई चित्त बुझेन्…