नारायणकाजीले घरदैलो गर्न सकेनन्

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने निर्वाचनमा गोरखा–२ का लागि वाम गठवन्धनका उम्मेदवार माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव प्रचारका क्रममा लडेर घाइते भएपछि घरदैलो गर्न सकेका छैनन् । मंगलवार गोरखाको सौरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर फर्किँदा श्रेष्ठ लडेर घाइते भएका हुन् । सभास्थलमा लगाइएको डोरीमा अल्झेर उनी घाइते भएका हुन् । माओवादी केन्द्रका…