‘आतङ्कवादविरुद्ध भारतले चालेको कदम बाध्यताको उपज’ : नागरिक शक्ति नेपाल

छिमेकी मित्रराष्ट्र भारतको पहलगाममा भएको आतङ्ककारी हमला र त्यसपछि उत्पन्न परिस्थितिप्रति नागरिक शक्ति, नेपालको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ। पार्टीका महासचिव सुभास प्रसाद पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै एक नेपाली युवा सुदिप न्यौपानेसहित दुई दर्जन बढी निर्दोष पर्यटकहरूको धार्मिक आस्थामाथि कुठाराघात भएको हत्याकाण्डको दोषिहरूमाथि उचित दण्डनीय कारबाहीका निम्ति पाकिस्तान आफैले अग्रसरता लिइदिएको भए…