गृहमन्त्री लेखकले राजिनामा दिनुपर्ने माओवादीको निष्कर्ष

'भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको कांग्रेसको ठहर भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सर्वत्र आलोचित बनिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड माओवादी पार्टीले निकालेको छ । आज (१२ जेठ) बिहान बसेको सो पार्टीको पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा…