माओवादी केन्द्रले असोज २ गते हुने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ । बुधबार दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा बसेको कार्यालय बैठकले शीर्ष नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष क. प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’लाई धनुषा, हरिबोल गजुरेललाई…