भरतपुरमा रेणुको अग्रता

भरतपुर महानगरपालिकाको मतगणनाको शुरुवातदेखि नै पछाडि पर्नुभएकी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहालले गणनाको अन्त्यतिर पुग्दा अग्रता लिनुभएको छ । मतगणनाका क्रममा वडा नं ६ मा झिनो मतले अग्रता लिएपनि पुनः पछाडि पर्नुभएकी दाहाल महानगरको अन्तिममा गणना गरिएको वडा नं २० मा आएर अग्रता लिनुभएको हो । २८ वडाको गणना सम्पन्न…