नेपाली भाषा बचाउन सिन्धुपाल्चोकमा सङ्घर्ष समिति

नेपाली भाषा सम्पूर्ण नेपालीको सम्पर्क सेतु भाषा हो, तर यो भाषालाई नेपाल र नेपालीबाट क्रमशः विस्थापित गर्ने र भाषाप्रति वितृष्णा फैलाउने योजनाबद्ध दुस्प्रयास भइरहेकाले ‘नेपाली भाषा संरक्षण सङ्घर्ष समिति’ले सम्पूर्ण नेपाली भाषा प्रयोक्ताहरूमा जागृति–जागरणको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाली भाषा संरक्षण सङ्घर्ष समितिका केन्द्रीय संयोजक कवि एवम् साहित्यकार रामेश्वर राउत मातृदासको प्रमुख आतिथ्य…