अमेरिकी भिसामा कडाइ

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदयसँगै अमेरिकी भिसामा कडाइ सुरु भएको छ । विभिन्न मुलुकका लागि लगाइएको कडाइ नेपालमा पनि लागू भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने कमिसन अन द स्टेटस अफ विमेन (सीएसडब्लू) को कार्यक्रममा भाग लिन जानेहरूमध्ये धेरैले यसपटक भिसा पाएनन् । संयुक्त राष्ट्रसङ्घीय निकायहरू तथा अन्तर्राष्ट्रिय संस्था एवम् राजदूतावासहरूले स्पोन्सर गरेका व्यक्तिहरूलाई…