राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वदायी भूमिकामा जिम्मेवारी पाएपछि सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी विभिन्न खेल पूर्वाधारको अवस्थाबारे जानकारी लिने कार्यलाई तीव्रता दिँदै आएका छन् । ‘साग’मा समावेश विभिन्न २७ खेलका संघका पदाधिकारीसँगको छलफल पनि सँगसँगै अगाडि बढाइरहेका छन् । सो क्रममा पूर्वाधारको निरीक्षण गर्ने क्रममा सदस्यसचिव सिलवालले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट…