युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, अफिसियल एवं खेलकुद पत्रकारलाई सम्मान गरेको छ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता टिम, अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज विजेता टिम, एथलेटिक्स, ब्याडमिन्ट र स्पेशल ओलम्पिकका पदक विजेता टिमलाई बुधबार (८ साउन) मन्त्रालयले नगद पुरस्कार प्रदान गरेको हो । युवा तथा खेलकुद मन्त्री…