दुई छुट्टाछुट्टै अन्तराष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन खेलाडी सोनिया भट्टसहित प्रशिक्षक सुनिता मगर, दुई सदस्यीय नेपाली जुडो टोली हङकङ र मकाउ प्रस्थान गर्ने भएको छ । बिहीबार प्रस्थान गर्ने टोली पहिले हङकङमा यही असार ३० र ३१ गते (जुलाई १४ र १५ तारिखमा) हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ । भट्टले…