विजेश्वरी माविले आफ्नो पूर्वविद्यार्थी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यको उपस्थितिमा नविता र विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे । मुख्यतः विजेश्वरी स्कुल र स्कुलको टेबलटेनिसको प्रवद्र्धनलाई गरिएको सम्झौता हाललाई एक वर्षको हुनेछ । अवस्था हेरेर पछि…