फिफा विश्वकपको सेमीफाइनलमा पराजित भएर वल्र्ड कप विजेताको उपाधि हासिल गर्ने होडबाट बाहिरिए पनि टूर्नामेन्टमा आफ्नो शानदार प्रदर्शनका कारण फुटबलप्रेमीहरूको दिल जित्न सफल टिम हुन् बेल्जियम र इङ्ग्ल्याण्ड । यिनै दुई टिमबीच आज तेस्रो स्थानको लागि प्रतियोगिता सम्पन्न भएको छ । मस्कोबाट ‘विजयी विदाई’ लिनका निम्ति भएको आजको खेलमा २–० ले बेलायतलाई पराजित तुल्याउँदै बेल्जियमले…