विश्वकप फुटबल प्रतियोगितामा नाईजेरिया २–० गोलले पराजित भएको छ । क्रोएसियाले नाईजेरियालाई पराजित गर्दै सुखद सुरुवात गरेको हो । नाईजेरियाका ओघेनेकारो ऐटेबोले खेलको ३२औं मिनेटमा आत्मघाती गोल गर्दा क्रोएसियाले १–०को अग्रता लिन पुगेको थियो । क्रोएसियाका मान्डुकिचले टाउकोले हानेको बल एटेबोको खुट्टामा लाग्दै गोल हुन पुगको हो । लुका मोडरिचले पेनाल्टी मार्फत खेलको ७१औं मिनेटमा…