–श्रीविक्रम भण्डारी ०७१ साल जेठ २९ गतेको मन्त्रिपरिषद्को निर्णयले तीनजनालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्ति गरेको थियो । जसमा काङ्गे्रसको तर्फबाट सुरेन्द्र हमाल, एमालेको तर्फबाट लामा टेन्डी शेर्पा र शकुन्तला नगरकोटी थिए । ०७५ साल जेठ २८ गते उनीहरूको चारवर्षे कार्यकाल पूरा भएको छ । हमाल, लामा र नगरकोटीको कार्यकाल समाप्तिसँगै अहिले राष्ट्रिय खेलकुद परिषद्मा…