ग्रामीण क्षेत्रमा तेक्वान्दो पुऱ्याउने प्रतिबद्धता

नेपाली तेक्वान्दोका प्रवासी पूर्वप्रशिक्षक तथा खेलाडीहरूको साझा संस्था युनिभर्सल युनाईटेड नेप्लिज तेक्वान्दो फेडरेसन (अनटिफ)को तेस्रो साधारणसभा सम्पन्न भएको छ । गत साता सम्पन्न साधारणसभाले प्रशिक्षक सन्तोष प्रधानको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गर्नुका साथै तेक्वान्दो खेल विकासका लागि पाँचबुदे योजना पारित गरेको छ । ज्योति एभरेष्ट तेक्वान्दो एसोसियसनको प्रशिक्षण हलमा सम्पन्न साधारणसभाले उक्त पाँचबुदे योजनाअन्तरगत…