प्रधानमन्त्री केपी शर्मा ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनुपर्ने बताएका छन् । रुसको मस्कोमा १० देखि १६ मेसम्म हुने ‘स्टिकट चिल्डे«न फूटबल वल्र्ड कप २०१८’ मा सहभागी हुन जाने खेलाडीलाई आइतबार बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले उच्च मनोबलका साथ खेलमा सफलता हासिल गर्न आग्रह गरे । ‘तपाईंहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा…