ओलम्पिक तयारीका लागि जुडोकी फुपु जापानतर्फ

टोकियो ओलम्पिक–२०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री जापान प्रस्थान गरेकी छन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् । त्यहाँ रहँदा फुपुले टोयामोस्थित ‘टकाउका युनिभर्सिटी अफ ल’मा आफ्नो तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । अध्यक्ष बज्राचार्यले जापानको…