खुला टेनिसमा आईरा र प्रेरणा फाइनलमा

आईरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा आईराले अभिलाषा विष्टलाई ६–३ र ६–१ तथा प्रेरणाले गंगा शर्मालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेका थिए । पुरुष सिंगल्समा दोश्रो र तेश्रो संस्करणका विजेता जितेन्द्र परियार र कमल भण्डारी उपाधिका लागि भिड्ने भएका…