नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतीमा सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुनसरीको ईटहरीमा सुरु भएको छ । ईटहरी ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव बिष्टले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले…