अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु

प्रदेश नं. ३ ले अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गरेका छन् । मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरेका थिए । धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा…