प्रथम सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक ‘अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता’ चैत्र २८ र २९ गते आयोजना गर्ने भएको छ । प्रतियोगिताको मुख्य उद्धेश्य भनेको युवाहरुमा पावर गेम प्रतिको आकर्षणलाई ध्यान दिंदै देशको विभिन्न स्थानिय स्ततरका जिम,…