पहिलो स्थान हासिल गर्दै करण चौधरीले जिते ‘स्वर्ण’

नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघद्वारा टुडिखेलमा आयोजित चौथो राष्ट्रिय प्रतियोगिताको ‘हर्स सो’ तर्फ करण चौधरीले पहिलो स्थान हासिल गरेका छन् । करनले ‘पुरुष हर्स शो’ जम्पमा प्रतिद्वन्दीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन । उक्त ‘हर्स शो’ मा आर्मीका लालबहादुर कुँवर दोश्रो र राम दाहाल तेश्रो भएका थिए । त्यस्तै पुरुष टेन्ट पेगिङमा पर्शुराम बुढा मगर…