हिमालयन शेर्पालाई हराउँदै एपीएफ फाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लब झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । यो जीतसँगै एपीएफले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड, काठमाडौंसँग प्रतिष्पर्धा गर्नेछ । सोमबार अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको हो । पहिलो हाफको १५ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी…