फेरि तुहियो नेपालको सपना-श्रीविक्रम भण्डारी

अन्तिम समयमा आएर खुट्टा कमाउने नेपाल क्रिकेट खेलाडीहरूको बानी अहिले परम्परा भइसकेको छ । यो कुरालाई नेपाली खेलाडीहरूले एसीसी ट्रफीको आठौं संस्करणमा पनि हुबहु दोहोर्‍याएका छन् । हालै कुबेतमा सम्पन्न भएको एसीसी ट्रफी इलाइटको लिग चरणमा नेपालले शानदार प्रदर्शन गर्दै फाइनलमा पुगे पनि फाइनल भिडन्तमा भने नमीठो पराजयको स्वाद चाखेको छ । सेमिफाइनलमा मलेसियालाई रोमाञ्चक…