नेपाली क्रिकेट तरबारको धारमा-श्रीविक्रम भण्डारी

विगतका वर्षहरूमा उत्कृष्ट प्रदर्शन गरेर मुलुकको प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउँदै आएको क्रिकेटले अहिलेे सोचेअनुरूपको प्रदर्शन गर्न सकेको छैन । घरेलु मैदानमा सञ्चालन भएको डिभिजन पाँचमा उत्कृष्ट प्रदर्शन गरेर डिभिजन चारमा पुगेको नेपालको हातमा अहिले शून्य लागेको छ । डिभिजन तीनमा पुग्ने विश्वास गरिएको नेपाली टिमले इटालीमा फितलो खेलको प्रदर्शन गर्दा विश्वकप खेल्ने सपनामा समेत तुषारापात भएको…