नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तोकिएकै समयमा हुने बताएका छन् । सिंहदरवारस्थित खेलकुद मन्त्रालयमा भएको संचारकर्मीसँगको भेटमा मन्त्री केसीले यस्तो जानकारी गराएका हुृन् । १३ औं सागको आयोजनाको लागि सरकारले बजेट पनि छुट्याएको छैन, सागलाई प्राथमिकतामा पनि राखेको छैन, समय थोरै छ, यस्तो अवस्थामा नेपालमा कसरी…