खेलकुदमा ठेकेदारहरूको उपद्रो बढेको सदस्यसचिवको खुलासा

राष्ट्रिय खेलकुद परिषदका सदस्य केशवकुमार विष्टले नेपाल तेक्वान्दो संघ ‘ठेकदार’को पेवा नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रिय तेक्वान्दो संघ–नेपालले आयोजना गरेको पाँचौं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन समारोहमा केही उत्तेजक रूपमा प्रस्तुत भएका विष्टले तेक्वान्दोे र करातेको विवादले समग्र खेलकुदलमा प्रभाव पारेको खुलासा गरे । नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङविरुद्धमा राखेपमा उजुरी परेर राखेपले छानबिन…