खुश्बु ओलीको ‘आश्रय’का बालबालिका विश्व कपमा सहभागी हुँदै

सन् २०१८ मा रुसको राजधानी मास्कोमा आयोजना हुने सडक बालबालिकाको विश्व कप फुटबलमा नेपालले पनि भाग लिने भएको छ । सडक बालबालिकाको विश्व कप मे १९ देखि २७ तारिखसम्म चल्नेछ । फिफा विश्व कपअघि आयोजना हुने यस विश्व कपमा सेल्टर आश्रय नेपालमार्फत नेपालले सहभागिता जनाउन लागेको हो । विश्वकपमा नेपालसहित विभिन्न २२ देशका २४ टिमको…