क्रिकेट काण्ड राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई विस्थापित गर्न साम, दाम, डण्ड, भेद चारै नीतिको अवम्लबन गर्दै आएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको पछिल्लो रणनीति पनि बीचैमा तुहिएको छ । लामालाई हटाउन पछिल्लोपटक नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मन्त्री पौडेलले दाउमा लगाए पनि अहिले उनको गलत मनसायमा पानी फिरेको छ । क्रिकेट खेलाडीले…