हिमालको देशमा आइस हक्कीको उदय

नेपालको खेलकुदको इतिहासमा नौलो पाना थपिएको छ । गत असार ३ गते राष्ट्रिय खेलकुद परिषद्मा नेपाल आइस हक्की सङ्घ दर्ता भएको हो । राखेपमा एक सय ४२औँ राष्ट्रिय सङ्घको रूपमा दर्ता भएको नेपाल आइस हक्कीको प्रवेशपछि अहिले नेपाली खेलकुद तरङ्गित भएको छ । नेपाली खेल जगत्को उज्ज्वल भविष्यमा थप टेवा दिने उद्देश्यसहित यो खेलको विकास…